+
+

फ्रेण्ड्स क्लबलाई कृषि विकास बैंकको साथ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १८ गते १४:५०

काठमाडौं । ए डिभिजन क्लब फ्रेण्ड्सलाई कृषि विकास बैकले प्रयोजन गर्ने भएको छ । क्लब र बैंकबीच शनिबार प्रायोजन सम्झौता भएको छ, जसअनुसार कृषि विकास बैकले सहप्रायोजकको रुपमा ५ लाख उपलब्ध गराउने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले थप ५ लाख उपलब्ध गराउने र आगामी दिनमा प्रमुख प्रायोजकको रुपमा प्रस्तुत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?