
१९ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठक समापनअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बसेको हो ।
केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि उठाएका प्रश्न र प्राप्त सुझावहरुबारे सचिवालयमा छलफलपछि दुवै अध्यक्ष र महासचिवले जवाफ दिनेछन् । सचिवालय सदस्यहरु केन्द्रीय कमिटी बैठकका समूहगत छलफलमा सहभागी थिएनन् ।
नेकपा केन्द्रीय कमिटी बैठकमा एमीसीसीका बारेमा विज्ञ सम्मिलित कार्यदल गठन गर्नुपने,पोलिटव्यूरो गठन, सम्पत्ति छानविन आयोग गठनलगायतका माग उठेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4