+

आर्मी र मछिन्द्रको खेल ३ फागुनमा

२०७६ माघ  २१ गते १६:३९ २०७६ माघ २१ गते १६:३९
आर्मी र मछिन्द्रको खेल ३ फागुनमा

२१ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उपाधि होडमा महत्वपूर्ण मानिएको त्रिभुवन आर्मी र मछिन्द्र क्लबको खेल फागुन ३ मा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार यो खेल ३ फागुनमा दिउँसो २ बजे दशरथ रंगशालामा हुनेछ । अहिले आर्मी २३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मछिन्द्रको २२ अंक छ । र, दुई टिमको खेलले उपाधि तय गर्ने अनुमान छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय