२२ माघ, काठमाडौं । प्रहरीले मकवानपुरको राक्सीराङ्गबाट ९७ केजी अवैध लागूऔषध गाँजा बुधबार बरामद गरेको छ ।
राक्सीराङ्ग गाउँपालिका २ स्थित सुनौलो सौराहा इलाकाबाट सशस्त्र र स्थानीय प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको सशस्त्रका प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
बरामद गरिएको अवैध लागूऔषध गाँजा इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4