
२७ माघ, काठमाडौं । कोरियन भाषाको फिल्म ‘पारासाइट’ले ओस्कार अवार्ड जितेर इतिहास रचेको छ ।
‘पारासाइट’ले वेष्ट फिचर फिल्मका लागि २०२० को ओस्कार अवार्ड जितेको हो । कुनै पनि विदेशी भाषाको फिल्मलाई वेष्ट फिचर फिल्मको पुरस्कार दिइएको ओस्कारको इतिहासमा यो पहिलो पटक हो ।
पुरस्कार घोषणापछि फिल्मका निर्देशक बोंग जुन होले आफू निःशब्द भएको प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4