+
+
Shares

सभामुखको सञ्चार विज्ञमा पत्रकार न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १६:३९

२ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सञ्चार विज्ञमा पत्रकार श्रीधर न्यौपाने नियुक्त भएका छन् । सिन्धुपाल्चोकका न्यौपाने डेढ दशक यता पत्रकारितामा छन् ।

२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसंग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ ।

हाल सामुदायिक रेडियो प्रशारक संघको (अकोराब) मा प्रोग्राम म्यानेजर पदमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयमबाट स्नातकोत्तर उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?