+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जेलबाट छुट्नासाथ महरालाई प्रचण्डको फोन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १७:२८

५ फागुन, काठमाडौं । बलात्कार आरोपमा अदालतबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका पूर्वसभामुख कृष्णबहादुर महरा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले सोमबार महरालाई सफाइ दिएको थियो । लगतै प्रहरीले उनलाई डिल्लीबजार कारागार पुर्‍यायो । त्यहाँ सबै प्रक्रिया पूरा गरेपछि उनी रिहा भए ।

जेलबाट छुटेर बाहिर निस्कने क्रममा महरालाई नेकपा अध्यक्ष प्रचण्डको फोन आएको थियो ।

उनले महरालाई निर्दोष सावित भएकोमा बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?