+

स्पेनिस फुटबल फेडेरेसनको अध्यक्षमा उम्मेदवारी दिने कासियासको घोषणा

२०७६ फागुन  ५ गते २०:४० २०७६ फागुन ५ गते २०:४०
स्पेनिस फुटबल फेडेरेसनको अध्यक्षमा उम्मेदवारी दिने कासियासको घोषणा

काठमाडौं । इकर कासियासले रोयल स्पेनिस फुटबल फेडेरेसन -आरएर्फइएफ)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

स्पेन तथा रियल मडि्रड पूर्व गोलकिपर कासियासलाई सन् २०१९ मा पोर्टोमा ट्रेनिङका क्रममा हृदयघात भएको थियो । त्यसयता उनले खेलेका छैनन् ।

अब फुटबल संघको नेतृत्वमा आउने प्रयास थालेका छन् । ‘जब आरएर्फइएफको चुनाव हुन्छ, म अध्यक्षको दोवदार हुनेछ, कासियासले भनेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय