+
+
Shares

संसदको चालु अधिवेशनमा आजदेखि मन्त्रीसँग प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १३:४१

६ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चालु अधिवेशनमा मंगलबारदेखि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गरेका छन् ।

प्रतिनिधिसभा बैठकमै सांसदले सोधेको प्रश्नमा मन्त्रीले जवाफ दिने र सांसदले पूरक प्रश्न पनि सोध्न पाउने गरी प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो ।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनलगायत मन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?