+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

पुस्तकमा कर लगाएको विरोधमा मुखमा पट्टी

चन्द्र आले चन्द्र आले
२०७६ फागुन ७ गते २०:०८

७ फागुन, काठमाडौं । सरकारले विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लगाएको विरोधमा बुधबार पनि प्रदर्शन भएको छ । पुस्तकप्रेमी र विद्यार्थीहरुको समूहले मुखमा कालोपट्टी बाँधेर पुस्तकसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले सरकारले पहिले बोल्न नदिएको र अहिले पढ्न पनि नदिएको आशय लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

हेर्नुहोस् तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?