+
+
Shares

एमसीसी खारेजको माग गर्दै ९ दलको प्रदर्शन (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७६ फागुन ८ गते १४:२६

८ फागुन, काठमाडौं । भारतद्धारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजको माग गर्दै साना ९ दलले प्रदर्शन गरेका छन् ।

नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चासहित ९ दलले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर सभामा परिणत भएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?