
बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोराको जीम सेन्टरमा मिहिनेत गर्दै गरेका तस्वीर खुबै सार्वजनिक हुन्छन् । जीमबाट निस्कदै गर्दा मलाइका धेरै पटक क्यामेरामा कैद भएकी छिन् । उनै, मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी भएकी छिन् । जती उमेर बढ्दै गएपनि उनको सुन्दरता र स्टाइलमा कुनै पनि कमी आएको छैन ।
मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी हुँदा हट बनेर पुगेकी थिइन् । पहेलो रंगको गाउनमा मलाइका निकै नै खुलेकी थिइन् । क्यामेरा आफूतिर नै सोझिएपछि मलाइकाले पोज–पोजमा तस्वीर खिचाइन् । मलाइकाको पहिरन यति खुलेको थियो कि, उनलाई पहिरन सम्हाल्न नै धौ धौ परेको थियो ।
नायिका अरोरा अहिले नायक अर्जुन कपुरको प्रेममा छिन् । उनीहरुले चाडै नै बिहे गर्न लागेको खबर पनि सार्वजनिक भैरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4