+
+
Shares

राज्यमन्त्री झाको राजीनामा अस्वीकृत, मन्त्रालयमा फर्किइन्

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १७:१३

१२ फागुन, जनकपुरधाम । प्रदेश २ की भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झाले दिएको राजीनामा अस्वीकृत भएको छ । यससँगै उनी मन्त्रालयमा फर्किएकी छन् ।

झाले प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीसँग असन्तुष्टि जनाउँदै १४ माघमा राजीनामा दिएकी थिइन् ।

त्यसबेला उनले भनेकी थिइन्, ‘डेढ वर्षदेखि निरन्तर प्रयत्न गर्दा पनि पदीय मर्यादा जोगाउन नसक्ने अवस्था आएपछि पापको भागीदार किन बन्ने भनेर राजीनामा दिएकी हुँ ।’

तर पार्टीले राजीनामा अस्वीकृत गरेको भन्दै सोमबारबाट मन्त्रालय फर्किएकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?