Comments Add Comment

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् र स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् र उनको भोलि बुधबार मिर्गौला प्रत्यारोपण गरिनेछ ।

मंगलबार सााझ अस्पताल पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment