+
+
Shares

संसदको कार्यबाहक महासचिवमा योगी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १८:०२

२ चैत, काठमाडौं । संसद सचिवालयको कार्यबाहक महासचिवको जिम्मेवारी गोपालनाथ योगीले पाएका छन् ।

महासचिव मनोहरप्रसाद भट्टराईले अवकास पाएपछि योगीले कार्यबाहक पाएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले अर्को महासचिव नियुक्त नहुँदासम्मका लागि महासचिवले गर्ने काम गर्ने जिम्मेवारी योगीलाई दिएका छन् ।

यसअघि पनि महासचिव नहुँदा उनले नै निमित्तको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?