४ चैत, चितवन । ट्रकको ठक्करबाट चितवनमा मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको छ ।
साइकलमा दूध बोकेर हिँडिरहेकी ३५ वर्षीया लक्ष्मी सुवेदीको ठक्करबाट ज्यान गएको हो ।
भरतपुरबाट गितानगर जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकले सुवेदीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्रकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । घटनाका दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयले ट्रक नियन्त्रणमा लिएका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4