+
+
Shares

मास्क किन्न पनि लाइन !

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १०:५०

७ चैत, काठमाडौं । प्रहरीले बरामद गरेका मास्कहरु साझा औषधि पसलहरुबाट बिक्री गर्न थालिएको छ ।

साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सरकारी अस्पताल परिसरमा साझा औषधि पसल चलाउने गरेको छ ।

साझाका पसलहरुमा मास्क किन्नेहरुको लाइन छ । शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको साझा औषधि पसलमा पनि मास्क किन्नेहरुको निकै लामो लाइन देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?