+
+

काकडभिट्टा र विराटनगरबाहेक अरु नाका बन्द गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १८:०४

७ चैत, विराटनगर । प्रदेश १ सरकारले विराटनगरको रानी र झापाको काकडभिट्टा बाहेक अन्य नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले विराटनगरको रानी र झापाको काकडभिट्टाबाहेक अन्य नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको हो ।

भारतमा फैलदै गरेको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रन सक्ने जोखिम रहेकाले दुई नाकालाई व्यवस्थित गर्दै अन्य नाकालाई पूर्ण रुपले बन्द गर्न केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय भएको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?