+
+
Shares

कोरोना राहत कोषमा राप्रपाको ५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १९:३३

११ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना भाइरस(कोभिड–१९) को जोखिम सामना गर्न सरकारले निर्माण गरेको केन्द्रीय राहत कोषमा जम्मा हुने गरी पाँच लाख सहयोग गर्ने भएको छ ।

राप्रपाले मंगलबार एक विज्ञप्ती निकालेर पार्टीका तर्फबाट पाँच लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको जानकारी दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?