+
+
Shares

भाइले चिर्पट प्रहार गर्दा दाजुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १७:२३

२० चैत, दाङ । दाङमा आफ्नै भाइले चिर्पट प्रहार गर्दा दाजुको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका-१ रसरीखोला बस्ने ३२ वर्षीय प्रेमबहादुर कामी रहेका छन् ।

२७ वर्षीय भाइ जसराम कामीले मादक पदार्थ सेवन गरी प्रेममाथि बुधबार राति चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका प्रेमको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाजुलाई चिर्पट प्रहार गरेपछि जसराम भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?