+
+
Shares

इटालीभन्दा स्पेनमा कोरोना संक्रमित धेरै, एकैदिन ८०९ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते १६:३५

२२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट स्पेनमा एकैदिनमा ८०९ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतकको संख्या ११ हजार सात सय ४४ पुगेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार, कुल संक्रमितको संख्या एक लाख २४ हजार ३६ पुगेको छ । यो संख्या कोरोनाबाट सबैभन्दा धेरै मृत्यु भएको इटालीको भन्दा धेरै हो ।

तर, पछिल्लो तीन दिनमा पहिलोपटक कोरोनाबाट मृत्यु हुनेको संख्या ९०० भन्दा कममा झरेको छ । यसलाई स्पेनका अधिकारीहरुले सकारात्मक संकेत मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?