Comments Add Comment

सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनमा पनि सेवा दिने

२६ चैत, काठमाडौं । सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनको अवधिमा पनि सेवा सुचारु राख्ने भएको छ ।

वैशाख ३ गते सम्मको विभिन्न शाखा कार्यालय खुला राख्ने तय भएको छ । बैंकका अनुसार विहान ११ बजे देखि दिउँसो १ वजेसम्म खुला हुने शाखाहरुबाट सेवा पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment