+
+
Shares

संसद्‌मा रविको सम्बोधन, प्रधानमन्त्री पनि पुगे

प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।
  • रास्वपा सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् ।
  • प्रधानमन्त्री शाह रवि लामिछानेको सम्बोधनका बेला संसद् बैठकमा पुगेका हुन् ।

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।

प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।

उनले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री शाह पनि संसद् बैठकमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?