+
+
Shares

सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते २१:२४
सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा

२६ चैत, गोरखा । सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा होम क्वारेन्टाइनमा बसेकी छन् । एकमहिने बेलायत बसाइँपछि चैत १ गते स्वदेश फर्किएकी उनी क्वारेन्टाइनमा बसेकी हुन् ।

चैत ४ गते घर पुगेदेखि नै होम क्वारेन्टाइनमा बसेको उपाध्यक्ष देवकोटाले जानकारी दिइन् ।

होम क्वारेन्टाइनमा रहे पनि गाउँकार्यपालिकाको बैठक र अन्य आवश्यक काम फोनमार्फत समन्वय गरेर गरिरहेको उनले जानकारी दिइन् ।

२३ दिन क्वारेन्टाइनमा बसिसकेकाले भोलिबाट आवश्यकतानुसार घरवाहिर निस्कने उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?