+
+

र्‍यापिड टेस्ट गर्दा धादिङमा पनि देखियो एन्टीबडी पोजेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १९:२४

२ वैशाख, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।

४२ दिनअघि दक्षिण कोरियाबाट फर्किएका युवकमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो । अहिले उनको स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी भएको धादिङका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

ती व्यक्तिलाई धादिङ जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?