+
+

धमाधम लकडाउन उल्लङ्घन, सवारी पासको दुरुपयोग (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ वैशाख ४ गते १७:२१

४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउन तेस्रो हप्तामा चलिरहेको छ । लकडाउनको समयमा आकस्मिक उपचारका लागि अस्पताल जान र उपभोग्य सामान खरिदबाहेक अरु कामका लागि घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।

लकडाउनको समयमा पानी, दूधजस्ता अत्यावश्यक सामग्री ढुवानी नियमित आपूर्तिका लागि सवारी विभिन्न निकायले सवारी पास दिएका छन् । तर, पछिल्लो समयमा सवारी पासको दुरुपयोग हुने र अनावश्यक रुपमा सवारी साधन चलाउनेको संख्या बढेको छ ।

बिहीबार काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सुरक्षाकर्मीले सवारी पास जाँच गर्दा सवारी पास नलिई र अनावश्यक काममा पनि सवारी साधन लिएर हिँडेको भेटिएको थियो ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?