+
+
Shares

इशाले सार्वजनिक गरिन् प्रेमी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १३:३९

 

बलिउड नायिका इशा गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनीे स्पेनमा रहेर व्यापार गर्दै आएका व्यापारी म्यानयूलसँगको प्रेममा परेकी हुन् ।

इशाले लेखेकी छिन्–‘आई लभ यू, माइ लभ ।’ म तिमीलाई धेरै माया गर्छु भन्दै इशाले म्यानयूलप्रति प्रेम दर्शाएकी छिन् । इशा सँधै नै आप्mनो जीवनका व्यक्तिगत कुराहरुलाई गोप्य राख्ने कोशिश गर्छिन् । उनले गत वर्ष पनि म्यानयूलको तस्वीर सार्वजनिक गरेकी थिइन् । उनलाई आप्mनो प्रेमीको रुपमा चिनाएकी थिइनन् ।

बलिउडमा हट नायिकाको छवि बनाएकी यी सुन्दरी अहिले भने नयाँ जीवन सुरु गर्ने तयारीमा छिन् । बलिउडमा उनको सुखद करिअर भने बन्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?