+
+
Shares

आइएमएस ग्रुपद्वारा सात हजार मास्क हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते १५:०५

२५ वैशाख, काठमाडौं । आइएमएस ग्रुपद्वारा नेपाल पत्रकार महासंघ, सिनामंगललाई सात हजार मास्क हस्तान्तरण गरेको छ । ग्रुपले वुधबार मास्क प्रदान गरेको हो ।

विश्वव्यापी महामारी कोरोनाभाइरसको कारण सारा विश्वसंकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन छ । अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन् ।

विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको थियो । आईएमएस ग्रुुपका अध्यक्ष  दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश पूरा गर्न पर्याप्त मात्रामा मास्क प्रदान गरेका छन् ।शिक्षा, बैंकिंग, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?