
Photo Credit : GETTY IMAGES
अमेरिकाको न्युयोर्क सहरको ब्रुकलिन नदीनजिकै रहेको डोमिनो पार्कमा भौतिक दुरी कायम राख्न लगाइएको गोलो घेराभित्र बसिरहेका मानिसहरु ।
११ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रूप लिएपछि विश्व नै यतिबेला आक्रान्त छन् । यसकाे नियन्त्रणका लागि विश्वभर विभिन्न उपायहरू अवलम्बन गरिएका छन् । तर यसबाट जाेगिन लगाइएका विभिन्न किसिमको प्रतिबन्धहरु विस्तारै हट्न थालेका छन् ।
जोखिम भने कम भएको छैन । कम भएका स्थानमा पनि दोस्रो लहरको चिन्ता छ । त्यसैले जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम राख्ने अभ्यास विश्वभर नै थालनी भएको छ ।
विश्वभर भौतिक दूरी कायम राख्ने अभ्यास भइरहेकाे छ । हेराैं केही तस्वीरहरु छ –












स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4