+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सशस्त्र प्रहरी अस्पतालबाट एकजना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १३:४२

१२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् ।

अस्पतालमा भर्ना भएका १५ मध्ये १ जना संक्रमित महिला डिस्चार्च भएकी अस्पतालका कोभिड फोकल पर्सन डा. महेन्द्रराज श्रेष्ठले बताए।

उनले भने ‘हाम्रो अस्पतालबाट डिस्चार्ज हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ, अब हामीसँग १४ जना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?