+
+
Shares

छोराले चलाएको ट्याक्टर पल्टिँदा बाबुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १४:२६

१३ जेठ, सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खड्क नगरपालिका ६ चकुवामा तीन पांग्रे पावर ट्रिलर ट्याक्टर पल्टिँदा स्थानीय ७५ बर्षका गुदीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर उनको छोरा हरि चौधरीले चलाएका थिए । दुर्घटनामा घाइते भएका गुदीलाललाई उपचारका लागि सिरहातर्फ लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?