
२२ जेठ, कैलाली । सुदूरपश्चिममा बिहीबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेबगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टि सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
यो संगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4