
हराएका व्यक्तिको हनुमन्ते खोलामा खोजी गर्दै प्रहरी । तस्वीर : आर्यन धिमाल/अनलाइखबर
२८ जेठ, काठमाडौं । भक्तपुरको चुनदेवीमा ढलमा लडेका व्यक्ति हराएपछि प्रहरीले खोजी सुरु गरेको छ ।
ढलमा लडेका मकवानपुर हेटौंडाका ५० वर्षका नरबहादुर राउत हनुमन्ते खोलामा पुगेको आशंकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।
हराएका व्यक्ति ना ६ ख १६१६ नम्बरको गाडीका सहचालक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4