+
+
Shares

कुकुर पाल्न काठमाडौं महानगरको अनुमति अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १९:०२

४ असार, काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति चाहिने भएको छ । बिहीबार राष्ट्रिय सभागृहमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति अनिवार्य गर्ने उल्लेख छ।

नीति तथा कार्यक्रममा छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधि फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्ता पशुहरूको व्यवस्थापन ‘बहुउद्देश्यीय परियोजना’मार्फत गरिने पनि उल्लेख छ ।

घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न ‘बृहत् भेक्सिनेसन’ कार्यक्रम ल्याइने शाक्यले बताएका छन् । घरपालुवा जनावरहरूको स्वास्थ्य जाँच सेवाका लागि उपचार केन्द्रको व्यवस्था गरिने भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?