
९ असार, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा दुई समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको छ ।
राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादीसहितका ११ दल र स्वतन्त्र नारीको नाममा एक समूहले प्रदर्शन गरेको हो ।
११ दलले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन र सभा गरे । प्रदर्शनका सहभागीले ‘एमसीसी किन राष्ट्रघाती ?’ भनी लेखिएको ब्यानर बोकेका थिए ।
स्वतन्त्र नारी नामको समूहले पनि विभिन्न नारा लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले चुरासहित प्रदर्शन गरेका थिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4