१४ असार, काठमाडौं । काभ्रेको बेथानथोक गाउँपालिकाका एक युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
भारतबाट २ असारमा आएका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हाल स्थानीय तहको क्वारेन्टिनमा छन् ।
काभ्रेमा यसअघि ५ पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । र, उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4