+
+
Shares

‘जनता कोरोनाले होइन, सरकारको लापरवाहीले मर्दैछन्’

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ असार १८ गते १९:४२

१८ असार, काठमाडौं । कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्नुपर्ने माग गर्दै पाटन दरबार क्षेत्रमा अनशनमा बसेकाहरुको समर्थनमा बिहीबार प्रदर्शन भएको छ ।

ईःसहितका अभियन्ता अनशन बसेको पाटन दरबार क्षेत्रमा ठूलो संख्यामा युवाहरुले प्लेकार्डसहित प्रदर्शन गरे । उनीहरुले जनता कोरोनाले होइन, सरकारको लापरवाहीले मर्दैछन्, सरकारको हातमा रगत छ, सरकार जनता मरिराछन्, तिमी अझै सुतिरा ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षा गर्नुपर्ने, खरिद प्रक्रिया पारदर्शी बनाउनुपर्नेलगायतमा माग राखेर ईःसहितका अभियन्ताले अनशन सुरु गरेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?