१९ असार, काठमाडौं । गुल्मीमा चट्याङ लागेर एक जना घाइते भएका छन् ।
इश्मा गाउँपालिका–३ का नरबहादुर नेपाली घाइते भएका हुन् । राति २ बजेको समयमा परेको चट्याङले उनी बेहोस भएका थिए ।
गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार घाइते नेपालीको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4