+
+
Shares

‘नेकपा एकतालाई खलल पुग्ने काम नगरौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते २०:१४

२२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश संसदीय दलले पार्टी एकतामा खलल पुग्ने किसिमको कुनै पनि काम नगर्न आग्रह गरेको छ ।

नेकपामा विवाद चर्कीरहेका बेला नेकपा सुदुरपश्चिम संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले विज्ञप्तिमार्फत पार्टीलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन् ।

पार्टीमा देखिएको पछिल्लो विवादले पार्टी पंक्ति, नेता, कार्यकर्ता र शुभेच्छुकलाई चिन्तित तुल्याएको लामाको भनाइ छ । सडक र सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप नगर्न पनि उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?