
२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाढीले बगाएर घाइते भएका चारजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
उद्धार गरी काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4