+
+
Shares

बाढीले बगाउँदै गरेकाे अवस्थामा हरिणको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १४:०२

२८ असार, सप्तरी । कोसी नदीको बाढीमा बग्दै गरेकाे अवस्थमा एक हरिणको उद्वार गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको रम्पुरास्थित कोसी नदीको बाढीले बगाउँदै गरेको अवस्थामा हरिणलाई स्थानीय अरुण मुखियाले जिवितै उद्धार गरी आफ्नो घरमा राखेका थिए ।

उक्त हरिणलाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले त्यहाँबाट ल्याएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए । हरिणलाई वन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?