
देव तन्डुकारको स्वरमा ‘हल्ला भो’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा जितेन लेप्चाको शब्द तथा संगीत छ ।
युवायुवतीबीच माया प्रेम भएपछि गाउँमा हल्ला भएको र परिवारसम्म यो कुरा पुगेको विषयलाई भिडियोमा देखाउन खोजिएको छ ।
रुसिल अमात्यले निर्देशन गरेको भिडियोलाई बासु बरालले छायाङ्कन गरेका हुन् भने सिलन लम्साल यसका सम्पादक हुन् । यो भिडियोमा भीमसेन खतिवडा, लक्ष्मण चौलागाइँ, मन महर्जन, गंगा चौहान, निशा श्रेष्ठ, सविन जमरकट्टेल, साल्भिक सुर्खेतीको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4