
३० असार, कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
सीपमूलक तालिममा सहजीकरण गरेबापत उनले ८५ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4