+
+
Shares

विप्लव समूहका पूर्वसैन्य कमाण्डर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १८:०४

६ साउन, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका पूर्वसैन्य कमाण्डरसहित दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाबाट कुमार भनिने चित्रबहादुर बिक र सुरेश रावतलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

चित्रबहादुर विप्लव समूहको भेरी कर्णाली न्याय विभागका पूर्वप्रमुख र पूर्वसैन्य माण्डर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्रला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्‍काले जानकारी दिए ।

चित्रबहादुरसँग पक्राउ परेका रावत पनि विप्लव समूहकै कार्यकता भएको खुलेको र उनीहरुको थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?