Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकको सुन कर्जा योजना

१३ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा आफूसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ ।

यो कर्जा योजना अन्तरगत ग्राहकले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा थपघट गर्न सनेछन् । ग्राहकहरुको सुविधालाई ध्यान दिदैं १ घण्टा भित्रै सम्पूर्ण कार्य सम्पादन गरिनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment