२१ साउन, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
Sarkar le thau na khulayera jhan darmardo banayeko cha. Manche satarka ta hunthiye hola ni. Aaja newroad maa nagarpalika le sanitizer chardai thiyo. Tesko matlab newroad maa Pani Corona Dekhi sake cha. Aba Sarkar KO bhar parera hudaina.