
२१ साउन, काठमाडौं । ललितपुरको खोकनामा बुधबार पोखरीमा पाठीको बली दिइएको छ । १२ औं शताब्दीदेखि प्रचलनमा रहेको यो परम्पराअनुसार पोखरीमा जिउँदै पाठीलाई डुबाएर बली दिइन्छ ।
त्यसपछि स्थानीय युवाको समूहले पोखरीमा उक्त पाठीको खोजी गरेर ल्याई प्रसादको रुपमा बाँड्छन् ।
स्थानीय कृष्णभक्त महर्जनका अनुसार पोखरीमा डुबाइएको पाठी टिप्न टोलटोलबीच प्रतिस्पर्धा नै हुन्छ ।
हेर्नुहोस् पोखरीमा डुबाएको पाठी टिप्ने युवाहरुको तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4