
२५ साउन, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी स्रोतका अनुसार त्यहाँ कपाल काट्ने प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
सो कार्यालयमा कोरोना संक्रमित पहिलो पटक भेटिएका हुन् । हाल उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको प्रहरी स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4