+
+
Shares

दुर्व्यवहार गर्नेले माफी मागेपछि खोलियो वीरगञ्ज अस्पतालको पीसीआर ल्याब

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १८:१२

२१ भदौं, वीरगञ्ज । नारायणी अस्पतालको पीसीआर प्रयोगशालाका इन्चार्ज हिराबाबु पाण्डेलाई दुर्व्यवहार गर्ने जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन राजेन्द्र चौरसियाले माफी मागेका छन् ।

चौरसियाले माफी मागेपछि प्रयोगशाला बन्द गराएका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । आन्दोलन स्थगित भएसागै प्रयोगशाला खुलेको छ ।

ल्याब टेक्निेसियन चौरसियाले मलेकुलर ल्याबभित्रै गएर प्रयोगशालाका इन्चार्ज पाण्डेलाई दुर्व्यबहार गरेपछि ल्याब नै बन्द गरेर आन्दोलन भएको थियो ।

साढे १२ बजेतिर जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन चौरसिया सिधै मलेकुलर ल्याबभित्र पसेर ‘मेरो रिपोर्ट दिनुस’ कर्मचारीलाई धम्क्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?