+

एनओसीले गर्‍यो ओलम्पियनको बिमा

२०७७ भदौ  २६ गते १४:१८ २०७७ भदौ २६ गते १४:१८
एनओसीले गर्‍यो ओलम्पियनको बिमा

२० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गरेको छ ।

एनओसीको शुक्रबार ओलम्पियन युथ ओलम्पियनलगायतको कोरोना बिमा गरेको जनाएको हो ।

यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बिमा गरेको छ ।

एनओसी बिमा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय